राष्ट्रिय राजनीति उताचढाव-नेपालका लागि चिनियाँ र अमेरिकी दाजदूत सङ,थम्पसन फिर्ता हुँदै
बेइजिङले फिर्ता बोलाएपछि चिनियाँ राजदूत छन् सङ नेपाल छाड्ने तयारीमा छन्। यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पनि नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनलाई फिर्ता बोलाएको छ। चिनियाँ राजदूत छन् सोङको बिदाइ भेट नेपालको राष्ट्रिय राजनीति उताचढावबाट गुज्रिरहँदा शक्ति राष्ट्रका राजदूतहरु नेपाल छोड्न लागेका हुन्। वासिङ्टन डिसी डेटलाइनमा एशोसिएटेड प्रेस (एपी)ले आज सोमबार प्रकाशन […]