थाइल्याण्डमा युएनआईपी ग्लोरी अवार्ड २०२५ सम्पन्न, १२ देशका उत्कृष्ट व्यक्तित्व सम्मानित
थाइल्याण्डको राजधानी बैंककमा युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ तथा ग्लोबल मिट भव्य रूपमा सम्पन्न भएको छ। विश्व शान्ति यात्राको अन्तर्गत युनाइटेड नेचर इन्टरनेशनल पिस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सेप्टेम्बर १ मा प्रिन्सटन होटलमा कार्यक्रम सम्पन्न भएको हो। यस अवसरमा विभिन्न देशका १२ जना व्यक्तित्व र २ संस्थालाई अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मानित गरिएको छ। […]