ट्रम्पलाई खुसी पार्न खाडी देशहरुबीच होडबाजी
ट्रम्पलाई भव्य स्वागत र आतिथ्य प्रदान गर्न खाडीका देशहरुबीच होडबाजी नै चलेको छ । ट्रम्प गत मंगलबार साउदी राजधानी रियाद पुग्दा त्यहाँ उनलाई भव्य स्वागत गरिएको थियो । रियाद पुग्दा नपुग्दै ट्रम्प चढेको एअरफोर्स वान जहाजलाई साउदी वायुसेनाका ६ वटा अमेरिकामा निर्मित एफ १५ लडाकु विमानमा सुरक्षा प्रदान गरेका थिए । उनको स्वागतमा साउदी अरबका […]