रोकिएको आइपिएल शनिबारदेखि
भारत–पाकिस्तान द्धन्दका करण रोकिएको इन्डियन प्रिमियर लिग (आइपिएल) प्रतियोगिता शनिबारदेखि पुन: शुरु हुने भएको छ। भारतीय क्रिकेट बोर्डले शनिबारदेखि प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको हो। भारत र पाकिस्तानबिच युद्धबिराम भएसँगै आइपिएल सुरु हुन लागेको हो। दुई देशबिचको हमलाका कारण भारत र पाकिस्तान दुवै देशका क्रिकेट लिग रोकिएका थिए। गत बुधबार धर्मशालामा खेल भइरहेका वेला पाकिस्तानले […]