विद्यार्थीको भविष्य उज्यालो बनाउँदै नेपाल बैंकको शैक्षिक कर्जा योजना
काठमाडौँ/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले शैक्षिक कर्जा प्रवाहमार्फत देशको शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बैंकले विद्यार्थीको उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै सहज, सरल र विश्वासिलो शैक्षिक कर्जा सेवा उपलब्ध गराउँदै आएको हो। बैंकका अनुसार शिक्षाका लागि आवश्यक वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले स्थिर र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराइँदै आएको […]