नेपाल-बङ्गलादेश मैत्रीपूर्ण फुटबलको टिकट दर तोकियो कति पर्छ मूल्य ?
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन् । फिफा इन्टरनेशनल विन्डो अन्तर्गत आयोजना हुने यी खेलहरूको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाले जनाएको छ । प्रतियोगिताको मार्केटिङ तथा डिजिटल अधिकार एडी रिलिज प्रालिलाई दिइएको छ भने दुबै खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स एचडीबाट […]