आजको संसद बैठकमा एउटा मात्रै : कार्यसूची
संघीय संसद् अन्गर्तत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। शुक्रबार दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकलाई […]