पठन संस्कृतिमा नयाँ साझेदारी
नेपालमा गुणस्तरीय शिक्षा र पठन संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ निजी तथा आवासीय विद्यालयहरूको संस्था प्याब्सन (PABSON) र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डिया (OUP) बीच सहकार्य सम्झौता (MoU) सम्पन्न भएको छ। यस सहकार्यले विद्यालय तहमा विश्वस्तरीय पठन सामग्रीको पहुँच विस्तार गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ। सम्झौताअनुसार ‘Read with Oxford’ कार्यक्रममार्फत पुस्तक, विविध […]