एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ देखि शेयर लिलामीमा बिक्री गर्ने
एशियन लाइफ इन्स्योरेन्सले भदौ २२ गतेदेखि हकप्रदमा बिक्री नभएका ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २८ हजार ४७३.८१ कित्ता शेयर लिलामी गर्न लागेको हो । आवेदन भदौ २२ गतेदेखि भदौ २९ गते सम्म दिन सकिन्छ सम्म […]