सिद्धार्थ बैंक एनपिएल-सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको हो । आजको पिच ब्याटिङका लागि सहज देखिएको छ । विराटनगरले नेटरनरेट बढाएर काठमाडौं भन्दा अगाडि पुग्न करिब १४ ओभरमै […]