संसद निरीह भएर बस्ने थलो होइन : पुर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति एवम एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले संसद नै निरीह थलो बनेको बताएकी छिन् । बिहीबार मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् निरीह थलो भएर बस्दा जनमानसमा राम्रो सन्देश नगएको बताइन् । अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना […]