गृह मन्त्रालयको सिफारिसमा ११ एसपी एसएसपीमा, ११ डिएसपी एसपीमा बढुवा सिफारिस
नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा र ११ जना प्रहरी निरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले सम्बन्धित पदमा कार्यरत अधिकृतहरूको योग्यता, कार्यसम्पादन मूल्याङ्कन र सेवा अवधि हेरी सिफारिस गरेको हो। एसएसपीमा बढुवा सिफारिस भएका अधिकृतहरूमा गण्डकी प्रदेश प्रहरी कार्यालय […]