मोरङमा निर्माण हुँदै ‘द एक्सिस होटल’, पूर्वमै थपिंदै पाँचतारे सुविधा
पूर्वी नेपालको व्यावसायिक केन्द्र विराटनगर नजिकै, मोरङको ब्रम्हापुरामा डेढ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माणको तयारी भइरहेको छ। ‘द एक्सिस होटल’ नाम दिइएको उक्त परियोजना एक्सिस हस्पिटालिटी प्रालिको स्वामित्वमा बन्नेछ। पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा विस्तार तथा रोजगारी सिर्जनाको उद्देश्यले प्रस्ताव गरिएको होटलको पर्यावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा दर्ता भइसकेको […]