विधि निर्माणको अन्योल अन्त्य भएको एमाले महसचिव पोखरेलको दाबी
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र विधि निर्माणको अन्योल अन्त्य भएको दाबी गर्नुभएको छ । आज शुक्रबार बस्न लागेको पोलिटब्युरो बैठक अगाडि सामाजिक सञ्जालमा लेख्दै उहाँले आगामी विधान महाधिवेशनका लागि आवश्यक राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावहरू तयार भइसकेको जनाउनभएको छ । ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ’ पोखरेलले भन्नुभयो, ‘मिशन २०८४ का […]