एसीसी पुरुष यू १६ – नेपालद्वारा भुटानसामु ३५९ रनको विशाल लक्ष्य
एसीसी पुरुष यू १६ इस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको हो। पाचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले […]