दोधारा चाँदनी सुक्खा बन्दरगाहको निर्माण कार्य शुरु
कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुुक्खा बन्दरगाह स्थलमा रुख कटानको काम सकिएको छ। भारतसँगै सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका १ मा पर्ने गौरीशंकर सामुदायिक वनमा रहेका १ हजार ५ सय ९३ रुख काट्ने काम सकिएको हो। रुख कटानको काम सकिएसंगै सुक्खा बन्दरगाह निर्माणस्थलको ‘साइट क्लियर’ भएकाले निर्माणको काम सुरु हुने भएको छ। रुख कटानको काम […]