नागढुङ्गा सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायक खोजी, पाँच वर्षका लागि जिम्मेवारी
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय स्तरबाट सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान गरिएको छ। नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार विज्ञापन प्रकाशित गर्दै अनुभवी र सक्षम कम्पनीहरूलाई आगामी पुस २ गतेसम्म बोलपत्र बुझाउन आह्वान गरेको हो। २.७ किलोमिटर लामो मुख्य सुरुङ र २.६ किलोमिटर आपत्कालीन सुरुङ तयार भइसकेको भए पनि दक्ष जनशक्ति र […]