नेपाल बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्समा ५० प्रतिशत सम्म छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेड र भक्तपुरको राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरीबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई विशेष स्वास्थ्य सहुलियत प्रदान गर्ने सम्झौता भएको छ। यस सहकार्यसँगै अब नेपाल बैंकमा खाता भएका ग्राहक, बैंकका कर्मचारी र उनीहरूका परिवारले सिग्मा डायग्नोस्टिक्समा उपचार गराउँदा उल्लेख्य बचत गर्न सक्नेछन्। सम्झौताका मुख्य बुँदाहरू: छुटको सीमा: प्याथोलोजी ल्याबका विभिन्न सेवाहरूमा बिल रकमको […]