अल्का अस्पतालको निःशुल्क बाथरोग शिविरमा २०० बढी लाभान्वित
काठमाडौं । ललितपुर जावलाखेलस्थित अल्का अस्पतालले सञ्चालन गरेको तीन दिने निःशुल्क बाथरोग शिविरबाट करिब २०० बढी बिरामी लाभान्वित भएका छन्। अस्पतालले माघ २५, २७ र २९ गते तीन दिन चलाइएको शिविरमा सहभागी सबैले स्वास्थ्य जाँच, परामर्श र आवश्यक औषधि प्राप्त गरेका हुन्। अस्पतालका प्रशासन प्रमुख भगवान केसीकाअनुसार, यो शिविर अस्पतालको स्थापनाको २० औं वार्षिकोत्सवको अवसरमा […]