स्वास्थ्य बीमामा कांग्रेसको नयाँ दृष्टि, राष्ट्रिय प्राथमिकताको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका गगन थापाले स्वास्थ्य बीमालाई ‘राष्ट्रिय गौरवको योजना’का रूपमा अघि बढाउने घोषणा गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले नेपालको दीर्घकालीन स्वास्थ्य समस्या समाधान गर्ने सबैभन्दा प्रभावकारी उपाय स्वास्थ्य बीमा भएकाले कांग्रेस नेतृत्वको सरकारले यसलाई उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारे। नेपालमा […]