एनआईसी एशिया बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल्समा १५% छुट
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाईLandmark Hotels And Resorts मा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा उक्त रिसोर्टस् र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको यस रिसोर्टस्मा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस बैंकका ग्राहक महानुभावहरुले खाना […]