गगन थापाले दर्ता गरे सभापतिमा उम्मेदवारी, एक्लै प्रतिस्पर्धी
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। भृकुटीमण्डपमा आइतबारदेखि जारी महाधिवेशनमा थापाले उम्मेदवारी दिएका हुन्। अहिलेसम्म सभापतिका लागि उम्मेदवारी दर्ता गर्ने एकमात्र व्यक्तिका रूपमा थापाको नाम रहँदै आएको स्रोतले जनाएको छ। महाधिवेशनमा सभापतिका लागि चार वटा फर्म गठन गरिएका छन्। तर, निर्वाचन समितिका अनुसार उम्मेदवारी भने हालसम्म थापाको मात्रै दर्ता […]