एनएमबी बैंक र नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता
एनएमबी बैंक र भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालबीच सम्झौता, एनएमबी बैंकका ग्राहकले अब अपोलो अस्पतालको विश्वस्तरीय चिकित्सा सेवाहरूमा विशेष छुट पाउँछन् । भारतको नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पतालले नेपालका बैंक/ वित्त लगायत धेरै संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको छ । यससँगै केही दिन अघिमात्र हस्पिटलका विषेशज्ञ चिकित्सकद्वारा काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै हस्पिटलका बारेमा,रोगका, बिरामीका बारेमा […]