राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ ऋणपत्र निष्काशन गर्ने
नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। यो नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ १ वर्षे अवधिका लागि तरलता व्यवस्थापनको उद्देश्यले जारी हुने भएको हो। आज मध्याह्न २ बजेसम्म अनलाइन बोलकबोल सञ्चालन हुनेछ र बोलकबोलकै माध्यमबाट यस ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ। यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक […]