चिलिमे हाइड्रोको नाफा स्थिर, विद्युत् बिक्रीमा न्यून वृद्धि
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा झन्डै ६८ करोड रुपैयाँ नाफा कमाएको छ। मंगलबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, कम्पनीले गत आवमा ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको हो, जुन अघिल्लो आवको तुलनामा मात्र ०.१६ प्रतिशत बढी हो। अघिल्लो आवमा नाफा ६७ करोड ८५ लाख रुपैयाँ रहेको थियो। कम्पनीको […]