झापा एनर्जीको सौर्य बिजुली बिक्रीमा निरन्तर वृद्धि
झापा उर्जा कम्पनीले विगत पाँच महिनामा नेपाल विद्युत् प्राधिकरणलाई ४ करोड ७१ लाख रुपैयाँ बराबरको सौर्य बिजुली बिक्री गरेको छ। कम्पनीको १० मेगावाट क्षमताको सौर्य बिजुली परियोजनाबाट श्रोतः श्रावण देखि मंसिर मध्यसम्म ६.५२ लाख युनिट बिजुली उत्पादन भएको कम्पनीका अध्यक्ष लालबहादुर संवा लिम्बुले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणले झापा एनर्जीले उत्पादन गरेको बिजुली प्रति युनिट […]