टिकटक सर्चले देखायो नेपाली रुचि
टिकटकले सन् २०२५ भरि नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको सूचीले नेपाली प्रयोगकर्ताहरू यस वर्ष चाडपर्व, संगीत ट्रेन्ड, घुमफिरका गन्तव्य, मनपर्ने कार्यक्रमदेखि दैनिक जीवनमा उपयोगी जानकारीसम्म के–कस्ता विषयमा बढी जिज्ञासु थिए भन्ने स्पष्ट झलक दिएको छ। टिकटकका अनुसार २०२५ को सर्च सूचीले टिकटक सर्च नेपालमा वास्तविक जीवनका लागि […]