खाने तेल निर्यातले अर्थतन्त्रमा फेरि चलायमानता
लामो समयदेखि ओरालो लागेको प्रशोधित खाने तेलको निर्यातले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य सुधार देखाएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार, नेपालले एकै वर्षमा १ खर्ब २१ अर्ब ५३ करोड २० लाख रुपैयाँ बराबरको खाने तेल निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.४२ गुणा बढी हो, जहाँ कुल निर्यात ७ […]