नेपाल र भारतको DGCA बैठकले हवाई मार्ग समन्वय र विमानस्थल सञ्चालनमा सुधारको जोड
जापानको ६० औं नागरिक उड्डयन महानिदेशक सम्मेलनको अवसरमा नेपाल र भारतका नागरिक उड्डयन महानिदेशक (DGCA) बीच द्विपक्षीय बैठक सम्पन्न भएको छ। नेपालका DGCA प्रदीप अधिकारी र भारतका DGCA फैज अहमद किदवाइको नेतृत्वमा भएको यो बैठकमा दुबै देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकको मुख्य एजेन्डा नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थल—गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA), भैरहवा र पोखरा […]