पाँचवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दैछ । जसमा कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदामा छलफल हुनेछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ । यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको […]