भारतमा कोरोना बढ्दो, ६५ जनाको मृत्यु
भारतमा कोरोना संक्रमण फैलिने गति बढ्दो छ । कोरोना संक्रमणबाट भारतमा जनवरीयता हालसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ। जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जनवरीयता ११ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण पुष्टि भइसकेको छ तर यीमध्ये ५ हजार ५ सय जना निको भइसकेका छन्। हाल भारतमा सक्रिय संक्रमतिको […]