राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको अध्यक्षसहित ११ सदस्यीय समिति चयन
हेटौँडा । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ मकवानपुरको जिल्ला अधिवेशनबाट अध्यक्षसहित ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ । अधिवेशनबाट प्रविन राजलामा अध्यक्षमा चयन भएका छन् । यस्तै, उपाध्यक्ष दिलिप देवकोटा ८८, उपाध्यक्ष महिला सुस्मिता राई, सचिव स् मनोज देवकोटा,कोषाध्यक्ष सम्झना भण्डारी,सह–सचिव जनार्दन ढकाल रहेका छन् । यसैगरी जिल्ला कार्यसमितिका सदस्यहरूमा वीरमान वाइबा, […]