१७ गुणा बढी माग भएको रिलायन्स स्पिनिङ्ग मिल्सको आइपिओ बाँडफाँट
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आज (२०८२ पौष १ गते) बाँडफाँट गरिएको छ । कम्पनीले जारी पूँजीको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ्ग विधिमार्फत निष्कासन गरेको थियो । योग्य संस्थागत लगानीकर्ताका लागि निर्धारित ‘कट अफ’ मूल्य रु.९१२ […]