सुन घट्यो, चाँदी बढ्यो: बजारमा हल्का उतारचढाव
मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा हल्का उतारचढाव देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रूपैयाँ निर्धारण गरिएको छ, जुन हिजोको २ लाख ६० हजार ७०० रूपैयाँभन्दा घटेको हो। बजारमा हिजो मात्र सुनको मूल्य प्रतितोला १९०० रूपैयाँले बढेको थियो भने आज मंगलबार मूल्य १७०० रूपैयाँले […]