प्रभु बैंकका सञ्चालक सुरज कुमार श्रेष्ठले राजिनामा दिए
प्रभु बैंक लिमिटेडका सञ्चालक सुरज कुमार श्रेष्ठको राजिनामा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको छ। बुधबार साँझ बसेको बैंकको ३९८ औँ सञ्चालक समिति बैठकमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने श्रेष्ठको राजिनामा औपचारिक रूपमा अनुमोदित गरिएको हो। बैंकले सार्वजनिक गरेका अनुसार, श्रेष्ठले व्यक्तिगत कारणले राजिनामा पेश गरेका हुन्। सञ्चालक समितिले आगामी आवश्यक प्रक्रिया अनुसार पद रिक्ति भर्न […]