भारतले ६ रिफ्युलिङ बिमान खरिद, हवाई क्षमतामा वृद्धि हुने
भारतीय वायुसेनाले आकाशमै इन्धन भर्ने ६ वटा रिफ्युलिङ बिमान खरिद गर्ने निर्णय गरेको छ। भारतीय मिडिया RNA का अनुसार, इजरायली सरकारी स्वामित्वको विमान निर्मातासँग ८ हजार करोड भारतीय रूपैयाँ (८० अर्ब नेपाली रूपैयाँ) बराबरको सम्झौता अन्तिम चरणमा पुगेको छ। धेरै वर्षको अध्ययन र मूल्यांकनपछि इजरायलको एयरोस्पेस कम्पनी मात्र योग्य आपूर्तिकर्ता बनेको छ। सम्झौताअन्तर्गत इजरायली कम्पनीले […]