सिमेन्ट बजार मन्द हुँदाहीँ ब्रिज सिमेन्टको कारोबार १५% बढ्यो
निर्माण क्षेत्र सुस्त भइरहेको अवस्थामा पनि ब्रिज सिमेन्टले पछिल्लो वर्ष दोहोरो अंकमा व्यापार वृद्धि गर्न सफल भएको छ। इक्रा नेपालले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार कम्पनीले सन् २०२5 मा १ अर्ब ९८ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.०७ प्रतिशत बढी हो। गत वर्ष सन् २०२४ मा कम्पनीले १ […]