तरलता सन्तुलनमा राष्ट्र बैंकको थप कदम
देशको वित्तीय प्रणालीमा जारी अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि एक महत्वपूर्ण कदम चालेको छ। बैंकले निक्षेप संकलन उपकरणमार्फत ८४ दिनका लागि ५० अर्ब रुपैयाँ तान्ने घोषणा गर्दै बजार सन्तुलनलाई थप मजबुत बनाउने प्रयास गरेको छ। राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलनका लागि अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजे बोलकबोल हुने छ। […]