राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा ५ दिने मिल्क एनालाइजर सीप तालिम प्रारम्भ
काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा मिल्क एनालाइजर सञ्चालन, सम्भार तथा मर्मतसम्बन्धी ५ दिने सीप विकास तालिम कार्यक्रम काठमाडौंमा सुरु भएको छ । तालिममा काठमाडौं, भक्तपुर, ललित्पुर, नुवाकोट, धादिङ र काभ्रेबाट २५ जना प्रशिक्षार्थी सहभागी भएका छन् । कार्यक्रममा नेपाल डेरी एसोसिएशनका उपाध्यक्ष दिप प्रसाद धमलाले स्वागत मन्तव्य राख्दै तालिममा सिकिएका सीपलाई व्यवहारमा उतार्न […]