सीजीको एआई एयर फ्रायर’ नेपाली भान्सामा नयाँ युग
सीजीले आफ्नो घरायसी उपकरण ब्रान्डअन्तर्गत नेपालकै पहिलो एआई–सञ्चालित एयर फ्रायर ‘सीजी मिडिया स्मार्ट एयर फ्रायर मोडेल’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। आधुनिक नेपाली भान्सामा सफाइ, समय बचत र स्वास्थ्यलाई प्राथमिकता दिँदै कम्पनीले यो अत्याधुनिक उपकरण बजारमा ल्याएको हो। कम्पनीका अनुसार सीजीएमआरएएफ–८एलएआई नेपालमा पहिलोपटक एआई (कृत्रिम बुद्धिमत्ता) र IoT (इन्टरनेट अफ थिङ्स) प्रविधि संयोजन भएको एयर […]