नेपालको वर्तमान संकट र भावी कार्यदिशा : लेनिन बिष्ट
२०८२ सालको जनआन्दोलनमा सहभागी हुनुहुने GenZ लगायत देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गर्दछौं। २०८२-०५-२३ गते प्रारम्भ भएको भ्रष्टाचार विरोधी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण वीर शहीदहरूप्रति हामी गर्वले शिर झुकाउँदै हार्दिक सम्मान व्यक्त गर्दछौं। शहीद परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै तपाईंहरूले मुलुकलाई दिनुभएका सपुतहरूको बलिदानले तपाईंको शिर गर्वले उच्च हुनेछ भन्ने […]