रवि गृहमन्त्री हुँदाताका खुलेको पतञ्जली जग्गाको फाइल
पतञ्जली जग्गा प्रकरण पुनः चर्चामा आएसँगै पूर्व गृहमन्त्री रवि लामिछानेको संसदमा दिएको भनाइ सामाजिक सञ्जालमा फेरि भाइरल भइरहेको छ। उनले संसदमा भनेका थिए, पतञ्जली आयुर्वेदको फाइल खोलेको जानकारी सदनलाई गराउन चाहन्छु भन्दै उनले अन्य बन्द फाइलहरू पनि खुल्ने तयारीमा रहेको बताएका थिए यो अभिव्यक्ति अहिलेको सन्दर्भमा फेरि सान्दर्भिक बन्दै गएको छ। लामिछाने हाल लघुवित्तको रकम […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            