सेबोनले पुँजीबजार सुधारका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्यो
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीबजार सुधारका लागि तत्काल लागू गर्नुपर्ने कार्ययोजना सार्वजनिक गरेको छ। यो कार्ययोजना पुँजीबजार सुधारका लागि गठित चार सदस्यीय कार्यदलको सिफारिसअनुसार तयार पारिएको हो। कार्यदलको संयोजक सेबोनका कार्यकारी निर्देशक रुपेश केसी रहेका थिए। यसमा राष्ट्र बैंक, नेप्से र अर्थ मन्त्रालयका प्रतिनिधिहरू पनि समावेश थिए। अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हालेको आसोज ३ […]