पार्टी बैठकमा गृहमन्त्री- भिजिट भिसामा माओवादीले मात्र कुरा बुझ्यो
नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टी बैठकमा गुनासो गर्नुभएको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा संसद् र सरकारमा पार्टीको भूमिकाको विषयमा जानकारी गराउनेक्रममा उहाँले भन्नुभयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको विषयलाई लिएर विभिन्न प्रचार भइरहेको छ। यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान […]