निर्वाचनको वातावरण बनाएकोमा आयोगलाई मन्त्रीहरुद्वारा धन्यवाद ज्ञापन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गतेको निर्वाचनको लागि वातावरण बनिसकेको बताएका छन् । मंगलबार निर्वाचन आयोगसँगको छलफलमा उनले निर्वाचन आयोगले क्यालेन्डर नै बनाएर सबै स्टेक होल्डरहरुलाई निर्वाचनमा समाहित गराइरहेको भन्दै अब निर्वाचन हुन्छ भन्ने कुराको महशुस सबै सदस्यलाई भएको बताए । उनले भने, ‘फागुन २१ गतेको निर्वाचनको लागि वातावरण बनिसकेको […]