युएईले नेपाली नागरिकको भिजिट भिसा अस्थायी रुपमा निलम्बन
संयुक्त अरब इमिरेट्स (UAE) ले नेपाली नागरिकका लागि भिजिट भिसा अस्थायी रूपमा निलम्बन गरेको छ। हालसम्म नेपाली दूतावासले औपचारिक सूचना प्राप्त नगरेको भए पनि, UAE अधिकारीहरूसँगको अनौपचारिक जानकारी अनुसार यो निर्णय सोमबार (सेप्टेम्बर १५) देखि लागू भएको छ। यो निलम्बन नेपालमा सेप्टेम्बर ९ मा भएका प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट सम्बन्धी अनुसन्धानसँग सम्बन्धित रहेको […]