जेन-जी आन्दोलनमा मृत्यु भएका ५१ जना : आज अन्त्येष्टि
जेन-जी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ । जसमा […]