प्रचण्डले सरकारको दमनविरुद्ध जेनजीको आक्रोशलाई चरम ठहराए
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको गठबन्धन सरकार स्वार्थ समूहको सेवामा तल्लीन भएकै कारण जनताको आक्रोश चरममा पुगेको बताएका छन्। आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन् कि १४ महिनाअघि कांग्रेस र एमालेले सुरु गरेको असंवैधानिक गठबन्धनको परिणाम आज सर्वसाधारण सामु दुःखद रुपमा देखिएको छ। उनले थपे, “भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र […]