कसरी बन्छ राष्ट्रिय सरकार ? संविधानविद् डा.विपिन अधिकारी
संविधान अब राष्ट्रपतिको बलबाट मात्रै संशोधन गर्न सकिदैन । किनभने, सेनाको संलग्नता भइसकेको छ । त्यसमा राष्ट्रपतिको मात्रै क्षमता पुग्दैन् । अहिले चाहिएको भनेको प्रतिनिधिमूलक सरकार निर्माण तथा सबै पक्षको सहभागिताको सरकार हो । अब कसरी बन्छ राष्ट्रिय सरकार ? काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ […]