देशभरका ७४ प्रतिशत भन्दा बढी युवाको रोजाइमा बालेन
देशभरि गरिएको एक मत सर्वेक्षणमा देखिएको छ कि औसतमा ७४।१८ प्रतिशत युवाले देशका समस्या बालेन शाहले मात्र समाधान गर्न सक्छन् भन्ने विश्वास गरेका छन्। १३ वर्षदेखि २८ वर्ष उमेर समूहका ‘जेन–जी’ पुस्ताको पहिलो रोजाइको नेतामा बालेन परेका हुन् । बालेनको लोकप्रियता सात वटै प्रदेशमा देखिएको छ । सात वटै प्रदेशमा उनी अधिकांशको पहिलो रोजाइमा परेका […]